डुनामिस इन्टरनेशनल बाइबल कलेज-द्वारा दुई पुस्तकको सार्वजनिक
दार्जीलिङ,15 जुन(निसं): डुनामिस इन्टरनेशनल बाइबल कलेज-को तत्त्वावधानमा दार्जीलिङको दिव्यवाणी भवनमा महत्त्वपूर्ण कार्यक्रमवीच दुइवटा आशीषमय पुस्तकको लोकार्पण गरियो। जसमा इसाई जगतका वरिष्ठ लेखक प्रेरित धुब्र शिष्यको पुस्तक सात पल्ट डुवुल्कि मार…