अतिरिक्त ट्यारिफको धम्कीपछि अमेरिकासँग अन्तिमसम्म लड्ने चीनको चेतावनी
बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ । ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ बताएको छ ।…