राष्ट्रिय राजमार्ग १० मा पैह्रोले यातायात बन्द

मनसून आरम्भसितै राष्ट्रिय राजमार्ग -१० (एनएच-१०) मा आवागमनमा अवरोध भएको छ। सिलगढ़ी, कालेबुङ र सिक्किम जोड्ने यस महत्त्वपूर्ण सडकमा निरन्तर वर्षाका कारण प्रमुख सड़क खण्डहरूमा ठूलो क्षत्ति पुगेको छ। विशेष…

Continue Readingराष्ट्रिय राजमार्ग १० मा पैह्रोले यातायात बन्द

शान्तिटोलमा दोकानबाट चोरी

पोख्रेबोङ बजारको शान्तिटोलमा अवस्थित श्री मारुती नामक दोकानमा अज्ञात व्यक्तिले पैसाको गल्ला चोरी गरेको छ। दोकान सञ्चालक सूरज प्रधानका अनुसार बिहीबार बेलुकी चोरी भएको हो। घटनाको बेला दोकानमा कोही नभएको…

Continue Readingशान्तिटोलमा दोकानबाट चोरी

उत्तर सिक्किममा सडक स्थिति

निरन्तर परिरहेको पानीझरीले उत्तर सिक्किमको सडक स्थितिबारे DPCR मंगन जिल्लाले दिएको जानकारी यसप्रकार रहेको छः मङ्गनदेखि गान्तोक अनि रकदुङ-तिन्टेक सडक सामान्य रहेको छ। मङ्गनदेखि गान्तोक हुँदै फोडोङ बाटो हल्का सवारी…

Continue Readingउत्तर सिक्किममा सडक स्थिति