पूर्व केन्द्रिय मन्त्री आरसीपी सिंह प्रशान्त किशोरको पार्टीमा सामेल
पटना, १८मईः केन्द्रीय मन्त्री आरसीपी सिंहले ठूलो राजनीतिक निर्णय लिएका छन्। उनी प्रशान्त किशोरको पार्टी जन सुरजमा सामेल भएका छन्। प्रायः सात महिनाअघि उनले 'आप सबकी आवाज' (आसा) नामको पार्टी…