अर्थतन्त्रमा समस्या छ तर आउँदाआउँदै ‘हिपसुटर’ ले जसरी गोली पड्काउँदिनँ : गभर्नर पौडेल
काठमाडौँ — सरकारले अर्थशास्त्री विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।…