मलट पुल बजारमा ‘दि बुक थिफ’ खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना।
मिरिक : (निसं) सुके खण्ड अन्तर्गत पर्ने मलट पुल बजारमा 'दि बुक थिफ' नामक खुल्ला पुस्तकालयको नयाँ शाखा स्थापना गरिएको छ। उक्त पुस्तकालयको स्थापना चर्चित लेखिका सृजना सुब्बाको नेतृत्वमा गरिएको…