सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

Share this news

सिलगढीको मिलन मोड स्थित लिटल एञ्जल स्कूलको कक्षा ७ की प्रशंसा पाण्डेले सिक्किम किड्स ट्यालेन्ट प्रतियोगिता जितेकी छिन्। विद्यार्थीको प्रतिभा र कडा परिश्रम सार्थक भएको देखेर सम्पूर्ण विद्यालय परिवार रोमाञ्चित छौं भन्दै स्कूलकी प्रिन्सिपल श्रीमती राधिका शर्माले प्रशंसाको उपलब्धि साँच्चै प्रशंसनीय रहेको र उनीप्रति गर्व गर्ने बताएकी छिन्। यस अवसरमा प्रशंसालाई सम्मान गरिएको थियो। जसमा उनलाई चम्किलो तारा भनेर बधाइ र आशीर्वाद दिइएको थियो।

Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न