मैला प्रबन्धन वारेमा एकदिवसीय कार्यशाला सम्पन्न

Share this news

सिटोङ -३ ग्रामपञ्च्यात स्थित शेल्पु के० एन० मेमोरियल एकाडेमी प्रेक्षागृहमा वारेमा एकदिवसीय कार्यशाला सम्पन्न भयो। जसमा खरसाङवाट जोइण्ट बिडियो स्वंय उपस्थित रहेका थिए भने सिटोङ -३ जीपी प्रधान उपप्रधान सचिव ईए लगायत ग्रामसदस्य पञ्चायत समिति सदस्य साथै संघ-संस्थाका प्रतिनिधि वर्गको सहभागिता रहेको थियो। केही समयअघि खरसाङ पञ्चायत समितिद्वारा यो मैला प्रबन्धन योजना शुरु भएको छ। जस अन्तर्गत हरेक ग्रामपञ्च्यात अधिनस्थ विभिन्न गाउँहरुवाट विशेष रुपले प्लास्टिक तथा बोटल आदि जो रिसाइकल योग्य कुराहरुलाई संग्रह गरेर लैजाने कार्य भइरहेको छ। तथापि उक्त योजना लिएर आम मानिसहरुमा अझै पनि अन्यौलता छ भने यही कुरालाई साधरण मानिसहरुलाई बुझाउन हेतु शुक्रबार उक्त कार्यशालाको आयोजना गरिएको खरसाङ खण्ड बिकासको पक्षवाट संयुक्त खण्ड बिकास अधिकारीले जानकारी गराए।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न