A meeting for a drug free village was held in Bahadur village

बहादुर गाउँमा बस्यो ड्रग मुक्त गाउँको निम्ती एक सभा

Share this news

मिरिक 30 जून ( निसं): थर्बू, बहादुर गाउँमा हाल भइरहेको एन्टी ड्रग क्याम्पेनलाई गम्भीरता पुर्वक विषय लिएर गाउँका अग्रज साथै सचेत युवा हरुको एक जरुरी सभा प्रमित राईको अध्यक्षतामा सम्पन्न गरियो।

उक्त सभा मा पञ्चायत समिति सदस्य समिर राई, पञ्चायत सदस्य दिमुक तामाङ, जेष्ठ नागरिक सिपक राई,लेखनाथ राई, देवदास राई, सुरेश राई उपस्थित थिए भने सचेत युवाहरु रोमन राई,युगल राई, नवदिप राई, पारस राई,आकाश राई आदि को उपस्थिती रहेको थियो।

सभामा, अहिले को समाजको सबै भन्दा ठुलो समस्या ड्रग्स सम्बन्धमा लामो चर्चा परिचर्चा भयो,जसमा गाउँ भित्र कुनै त्यस्तो ड्रग्स सम्बन्धी कुनै चहल पहल देखिएमा कडा कार्वाही गाउँले नै गर्ने त्यस पछि मात्रै कानुनी कार्रवाई गर्ने कुरामा सबैको सहमति भए। उक्त सचेत युवा हरुको टोलीले सबैलाई सचेत बसेर आफ्नो गाउँ समाजलाई यो ड्रग्सको कुलत बाट जोगाउन अघि बढ्ने सन्देश पनि दिएका छन्।


Share this news
आजको रोजाइ
फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

फूलको व्यसाय गरेर धेरैले आय आर्जन गरिरहेका छन्

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!

अब कोही ‘क्याप्टेन कुल’ हुनै सक्दैन!

बंगालमा राष्ट्रपति शासन लागु गर्ने भाजपाको माग

बंगालमा राष्ट्रपति शासन लागु गर्ने भाजपाको माग

खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम

खरसाङमा संगीतलाई लिएर सचेतना कार्यक्रम

घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई

घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाई

महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता

महकुमा खेलकूद संघद्वारा क्यारम प्रतियोगिता

भागोप्रमो तीनधारे महानदीको सांगठनिक सभा

भागोप्रमो तीनधारे महानदीको सांगठनिक सभा

पानी तथा सरसफाइ अनुगमन समितिको बैठक सम्पन्न

पानी तथा सरसफाइ अनुगमन समितिको बैठक सम्पन्न

दीपा साइन “मीनाक्षी”को छायाङ्कन सकेर फर्किन्

दीपा साइन “मीनाक्षी”को छायाङ्कन सकेर फर्किन्

अरुण कुमार रसाइली दोस्रो महर्षि नारद पत्रकार पुरस्कारद्वारा सम्मानित

अरुण कुमार रसाइली दोस्रो महर्षि नारद पत्रकार पुरस्कारद्वारा सम्मानित