Snowdrop School
Snowdrop School

स्नोड्रप स्कूलकी विद्यार्थी प्रज्ञा डोल्मा लिटल च्याम्प फाइनलमा

Share this news

मिरिक स्नोड्रप स्कूलको पाचौं श्रेणीकी विद्यार्थी प्रज्ञा डोल्मा तामाङ छिमेकी देश नेपालमा भइरहेको गायन प्रतियोगिता सारेगामापा लिटल च्याम्पको फाइनलमा पुगेपछि उनलाई प्रतियोगितामा विजय बनाउन अनि भोटको अपील गर्न स्नोड्रप स्कूल पनि अघि आएको छ। स्कूलमा बिहीबार एउटा कार्यक्रमको आयोजना गरेर स्कूलका अध्यक्ष भुवनिस राईले प्रज्ञाको उपलब्धिले हामी धेरै हर्षित भएको बताउँदै उनको यो उपलब्धिले स्कूल परिवारले गर्वबोध गरेको बताए। उनी प्रतियोगितामा विजयी बनेकी हामी हेर्न चहान्छौं, यसका लागि स्कूल परिवार अनि विद्यार्थीहरू पनि लागिपरेका छन्। यसैले हामी स्नोड्रप स्कूलको पक्षबाट सबैलाई प्रज्ञाको पक्षमा खल्ती एप्सबाट भोट गरिदिने अनुरोध गरे। तिनले यसभन्दा अघि पनि उक्त स्कूलका आश्मिक खवास भोइस अफ नेपाल किट्सको सेमी फाइनलमा पुगेर स्कूलको नाम उच्च पारेको जानकारी गराउँदै स्कूले विद्यार्थीहरूलाई गुणस्तरीय किताबी ज्ञानमा मात्रै सीमित नराखेर फूटबल, भलिबल लगायत संगीत, कला, साहित्य आदि क्षेत्रमा पनि अग्रसर गराइरहेको बताए। यता प्रज्ञा डोल्मा तामाङले स्कूलले आफूप्रति देखाएको मायाप्रति आभार प्रकट गर्दै सबैको साथ र सहयोग पाए प्रतियोगितामा अवश्य नै बिजय बन्ने बताइन्।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ