Haritalika Teej Palan
Haritalika Teej Palan

हाम्रो स्वाभिमान पब.द्वारा हरितालिका तीज पालन

Share this news

केन्द्रीय कार्यालय हरिद्वार रहेको हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिले पहिलो पटक सिलगढी नगरनिगम वार्ड 42 को लिम्बू बस्ती अवस्थित समितिको कार्यालय भवनमा हरितालिका तीज पालन गरेको थियो। पश्चिम बङ्गाल राज्य समितिकि अध्यक्ष कुमारी निरोलाको नेतृत्व, सचिव मणि थापा र कोषाध्यक्ष करूणा छेत्रीको पहलमा आयोजित समारोमा सिलगढी नगरनिगमकी नगरपार्षद शारदा सुब्बा प्रमुख अतिथि रहेकी थिइन्।
दिव्या निरोलाद्वारा सञ्चालित कार्यक्रममा छोरी-चेली दर खान माईत गएको गीतमा, जसमा बुवाको भूमिका रमेश निरोलाले निभाएका थिए। नाच-गानबाहेक म्युजिक-चेयर प्रतियोगिता पनि राखिएको थियो।
त्यसअघि बिहानपख बालकृष्ण सङ्घमा आयोजित पूजा अर्चनामा हाम्रो स्वाभिमान पश्चिम बङ्गाल राज्य समितिकि अध्यक्ष कुमारी निरोलाको नेतृत्व र अन्यान्यले विशेषरुपमा सहभागिता जनाएका थिए। जसको संयोजनमा शर्मिला गुरूङको मुख्य भूमिका रहेको थियो।।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार