Goramumo Ward 23
Goramumo Ward 23

गोरामुमो वार्ड २३ गठनः अध्यक्ष अन्जली थापा चयन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांङ्ठनिक बिस्तारलाई तीब्र पार्दै दार्जीलिङ ब्राञ्च कमिटीद्वारा सदर २ समष्टि अधिनस्थ वार्ड नम्बर २३ गठन गरेको छ। सदर २ समष्टि अध्यक्ष शिशिर राईको अध्यक्षतामा सम्पन्न भएको सभामा केन्द्रीय समिति प्रवक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, बिष्णु प्रसाद शर्मा, सदर २ का उपाध्यक्ष मदन तामाङ अनि वार्ड नम्बर १४ का अध्यक्ष भीम थामीको प्रमुख उपस्थिति रहेको थियो।
सभामा व्यापक छलफल पछि वार्ड नम्बर २३ को अध्यक्षा पदमा सर्वसम्मतिले श्रीमती अन्जली थापालाई चयन गरियो। यसैगरी उपाध्यक्षमा प्रकाश छेत्री, मूल सचिव उमेश शर्मा, उपसचिव युरिश प्रधान अनि कोषाध्यक्ष बिमल तामाङलाई चयन गरिएको छ। क्रमशः कार्यकारिणी सदस्यहरुमा अमर थापा, अमित थापा , सालोमी शर्मा अनि बिष्णु छेत्रीलाई चयन गरिएका छन् ।
यसैगरी सभामा गोर्खा राष्ट्रिय नारी संगठन वार्ड नम्बर २३ अध्यक्ष धुर्वा शेर्पा, सचिव रेश्मा छेत्री चयन गरिएका छन् भने, कार्यकारिणी सदस्याहरुमा सालोमी शर्मा, बिष्णु छेत्री, निमा डोमा थापा लामा अनि लासाङ शेर्पा चयन भएका छन्।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ