युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमालाई 

Share this news

दार्जीलिङ,1 अगस्त  (निसं): युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको छ।दार्जीलिडमा आफ्नो कार्यबाट सॅंधै युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको एडिसनल डाइरेक्टर जेनरल विवेक त्यागीले भनेका छन्।

दार्जीलिड आइपुगेका विवेक त्यागीले एनसीसी-का एभरेष्टर प्रतिमा राईसितको एक कार्यक्रमवीच सफल जीवनको कामना व्यक्त गरे, साथै युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरिएको उनको भनाइ छ। भ्रमणबारे मिडिया सम्बोधनमा उनले दार्जीलिड ग्रुप एनसीसी हेडक्वार्टर-लाई बङ्गाल-सिक्किम डाइरेक्टोरेट-को अभिन्न अंग बताए भने दार्जीलिड आएर सबैसॅंग भेट गर्नु छुटै आनन्द अनुभव हुने त्यागीले मत पोखे।


Share this news
आजको रोजाइ
तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा