विधालय र पञ्चायत सहयोगमा स्वतन्त्रता दिवस  पालन गर्ने

Share this news

बिजनबारी,30 जुलाई(निसं): विद्यार्थीहरुलाई पठनपाठन सगै खेलकुद माध्यमसगै देशप्रेमको भावनालाई उजागर गर्ने प्रमुख उदेश्यको साथमा गोक उच्च माध्यमिक बिधालय तथा गोक एक ग्राम पन्चायतको सहयोगमा  गोक उच्चतर माध्यमिक बिधालय प्राङ्गणमा भव्यताको साथमा स्वतन्त्रता दिवस पालन गरिने भएको छ। यसबारेमा बिधालय परिवार तथा ग्राम पन्चायतले सयुक्त पत्रकार सम्मेलनको साथमा उक्त कुरा जनाएको छ। विद्यार्थी केन्द्रित रहने यस कार्यक्रममा वरिपरिको विभिन्न सरकारी तथा निजी विद्यालयहरु सहभागीता जनाउने बताइएको छ भने यसबाहेक भलिबल प्रतियोगिताको साथमा विविध सास्कृतिक कार्यक्रम सगै विद्यालय निर्माणमा अतुलनीय भुमिका निभाउने विशेष व्याक्तीहरुलाई सम्मान गरिने आयोजक समितिको सयोजक राज कुमार लामाले बताएका छन। यसका साथै कार्यक्रमले बिद्यार्थीहरुमा देशप्रेम बढाउनुको साथमा आपसी भाइचारा राख्नमा समेत थप टेवा पुर्‍याउने अपेक्षा गरिएको उनले बताए।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती