स्कूल कमिटी चुनावमा बीजीपीएम बिजयी

Share this news

सिटोङ लाटपञ्चर समष्टि अन्तर्गत रहेको सेलपु उच्च माध्यमिक पाठशालामा सम्पन्न विद्यालय प्रबन्धन समितिको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) ले ऐतिहासिक विजय हासिल गरेको छ। बिहीबार सम्पन्न चुनावमा बीजीपीएमका सबै छ जना उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।
चुनावमा कुल ६२ प्रतिशत मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए। प्राप्त नतिजाअनुसार बीजीपीएमले ५२ प्रतिशत मत प्राप्त गर्दै विद्यालय प्रबन्धन समितिको सम्पूर्ण नेतृत्व हात पारेको छ। अब बीजीपीएमले नै विद्यालय प्रबन्धन समिति गठन गर्ने भएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान