SDF and CAP

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

Share this news

नाम्चेबुङ निर्वाचन क्षेत्रबाट एसडीएफ र सीएपीजस्ता विपक्षी पार्टी समर्थकहरू सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा प्रवेश गरेका छन्। क्षेत्र विधायक तथा मन्त्री राजु बस्नेतको उपस्थितिमा आयोजित एउटा विशेष कार्यक्रममा उनीहरूले एसकेएम पार्टीको सदस्यता लिएका हुन्। कार्यक्रम अन्तर्गत वार्डस्तरीय समिति गठन, सदस्यता नवीकरण तथा सामेल कार्यक्रम गरिएको थियो। मन्त्री बस्नेतले नवप्रवेशी सदस्यहरूलाई स्वागत गर्दै एसकेएम पार्टीको विचार र विकास योजनाहरूमा समर्पित भएर लाग्न आग्रह गरे।

Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या