राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी आज दार्जीलिङबाट मैदानतिर ओर्लिन्। यसक्रममा उनले पहाडको अवस्था सुध्रिँदै जाने बताइन्। यसक्रममा अहिले सिलगढी-दार्जीलिङ यातायातको लागि पङ्खाबारी अनि तीनधारेको बाटो प्रयोग गर्न सकिने बताइन्। रोहिणीको बाटो तीब्रगतिमा मर्मत भइरहेको अनि अबको 20 दिनभित्रमा उक्त बाटो सुचारू हुने बताइन्
