विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

Share this news

अल बेङ्गल गवर्मेन्ट कलेज टिचर्स एशोसिएसन अनि रोयमनी स्मृति फाउन्डेसनको संयुक्त प्रयासमा सौरेनी अनि मिरिक, थर्बुका पैह्रो पीडितहरूलाई राहत पुर्‍याउने काम भयो। यस कार्यलाई सफल बनाउन दार्जीलिङ सरकारी महाविद्यालय, एबीएनसिल गवर्मेन्ट कलेज, कोचबिहारका प्राध्यापकहरू अनि रोयमनि फाउन्डेसनका चेयरम्यान अनिमेश मण्डल अनि अन्य सदस्यहरू उपस्थित थिए। रोयमनि फाउन्डेसन सुन्दरवनमा रहेको एउटा गैरसरकारी संस्था हो। जसले विभिन्न ठाउँमा त्राण पुर्याउने काम गर्दछ। यसपाली उत्तरबंगालमा आएको भीषण बाढ अनि पैह्रो पीडितहरूलाई राहत पुर्याउने काम गरिरहेको छ। यस राहत टोलीमा दार्जीलिङ सरकारी महाविद्यालयका शिक्षकहरू डा. सुजाता रानी राई, डा रुजस योन्ले, डा. ज्योतिर्मय कोले, डा. सोनम लामा, डा. रोहिनी लामा, डा. सफिन प्रामणिक, डा. अरुण घोष अनि प्रा. कबीर‌ बस्नेत साथै एबीएनसिल कलेजका प्राध्यापकहरू रुदरानी भट्टाचार्य, बुद्धिवर हल्दार, अभिरूपा मजुमदार, अभिनाश दर्नाल अनि पासाङ छिरिङ डुक्पा उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान