Jubilee School leaves for Kolkata

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

Share this news

कालेबुङ जिल्लाको जुबिली हायर सेकेन्डेरी स्कूलको भलिबल टोली राज्यस्तरीय प्रतियोगितामा भाग लिन कोलकाता प्रस्थान गरिरहेको छ। स्मरण रहोस्, गत
24 जुलाईमा कालेबुङ जिल्लाको 17 वटा स्कूलहरूको बीचमा भएको गर्ल्स भलिबलमा जुबिली हायर सेकेन्डेरी स्कूलले जितेर राज्यस्तरीय प्रतियोगितामा प्रवेश गरेको थियो। त्यसैक्रममा यो टोली कोलकाताको लागि प्रस्थान गरिरहेको हो। यो टोलीले आगामी 16, 17 अनि 18 अक्टुबरमा हुने प्रतियोगितामा सहभागिता जनाउनेछन्।
उक्त टोलीलाई प्रशिक्षक तुसार थापा, शिक्षिकागण क्रमैले सुष्मा थापा, सोनाम युडेन भोटिया लगायत अजय प्रधान रहेका छन्। यो टोलीलाई स्कुल म्यानेजिङ्ग कमिटीका प्रमुख बिनय घिसिङ, स्कूलकी प्रधानाचार्यलगायत सम्पूर्ण स्कूल परिवारले टोलीलाई शुभकामना दिएको चन्द्रकला राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान