Jacob Khaling Rai

जेकब खालिङ राई लाई जनाइयो स्वागत

Share this news

सिक्किमका मुख्यमन्त्री पीएस गोलेका राजनीतिक सचिव जेकब खालिङ राई
लाई पीएम श्री सरकारी उच्च माध्यमिक विद्यालय, देन्ताममा उनको आगमनमा न्यानो स्वागत गरियो। उनी विद्यालयको गौरवशाली शैक्षिक यात्राको 100 वर्ष पूरा भएको अवसरमा चलिरहेको शतक वर्ष समारोहको प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए। खालिङलाई आरडीडीका ओएसडी कृष्ण लेप्चा, प्रधानाध्यापकको नेतृत्वमा विद्यालय परिवार, पंचायत, एसएमसी सदस्यहरू र सर्वसाधारणले न्यानो स्वागत गरेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान