Connect to CM' platform

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवन गान्तोकमा आयोजित विशेष समारोहमा ‘कनेक्ट टु सीएम’ प्लेटफर्मको औपचारिक शुभारम्भ मङ्गलबार गरे। जनमुखी शासन प्रणालीतर्फको एउटा महत्त्वपूर्ण कदमस्वरूप प्रारम्भ गरिएको यस पहलले आम जनतालाई आफ्ना गुनासो, समस्या तथा सुझाउहरू प्रत्यक्ष रूपमा मुख्यमन्त्री कार्यालयसम्म पुर्‍याउन सक्षम बनाउनेछ। साथै, नागरिकहरूले सरकारी सेवा र सुविधाहरू सहज रूपमा प्राप्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्ने उद्देश्य यस योजनाको मूल भावना हो।
अबदेखि नागरिकहरूले हरेक दिन चाडपर्व तथा सार्वजनिक विदाका दिनहरू समेत बिहान 10:30 बजेदेखि दिउँसो 4 बजेसम्म 8001681188 वा 9332781188 नम्बरमा सम्पर्क गरी आफ्ना गुनासो वा आवश्यकता मुख्यमन्त्री कार्यालयमा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान