Centenary in Senior Secondary School

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

Share this news

देन्ताम वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरी समारोह तयारी तथा व्यवस्थापन विषयलाई लिएर समीक्षा सभा मङ्गलबार आयोजन गरिएको थियो।
गत अक्टोबर १० तारिखदेखि सुरु भएको शताब्दी (सेन्टेनेरी) समारोहलाई अझ भव्य, सुव्यवस्थित र मर्यादित बनाउने यो विशेष पहल गरिएको थियो।
आगामी अक्टोबर १८ मा हुने अन्तिम (प्रमुख) कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तमाङ (गोले) को विशेष आतिथ्य रहने भएकाले सो कार्यक्रमको सम्पूर्ण तयारी र व्यवस्थापनलाई पक्का पार्ने उद्देश्यले यो सभा आयोजना गरिएको थियो।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान