Chhath Puja with devotion and peace
Chhath Puja with devotion and peace

तीनधारे क्षेत्रमा भक्तिभाव र शान्तिपूर्ण रुपमा छठ पूजा पालन

Share this news

तीनधारे क्षेत्रमा यस वर्ष 2025 को छठ पूजा भक्तिभाव र शान्तिपूर्ण रुपमा पालन गरिएको छ। तीनधारे क्षेत्रका बिहारी समुदायको हिन्दु धर्मावलम्बीहरुले तीनधारे अन्तर्गत रहेका विभिन्न धाराजरुमा पालन गरिएको थियो। यस क्रममा तीनधारेको धाराहरु क्रमैले होटेल गैरी, आशीलाल धारा, ऋषि धारा, काली धारा र तीनधारेदेखि‌ केही तल चुनभट्टी नजिक रहेको ढ्वाङ खोलाको ठूलो धारा आदिमा छठ पूजाको आयोजना गरिएको थियो। छठ पूजाको अवसरमा सोमवार साँझ फल प्रसादको साथमा पूजा अर्चना गरेर मंगलवार बिहान 4 बजीदेखि तीनधारे क्षेत्रमा रहेका धाराहरुमा ब्रत बसेर चोखो र पवित्र मनमा सूर्योदय नभईञ्जेलसम्म पूजा गरेर सूर्यलाई चोखो पानी चढाएर छठ पूजा सम्पन्न गरिएको थियो।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती