custody of the accused

पुलीशद्वारा चोरी गरिएको गहना अभियुक्तको नियन्त्रणबाट उद्धार

Share this news

सिलगड़ी पुलीश कमिशनरेट अन्तर्गत मटिगडा पुलीस स्टेशनमा चोरीको घटना रिपोर्ट गरिएको थियो, जहाँ अज्ञात अपराधीहरूले मटिगडा पुलीस स्टेशन क्षेत्रअन्तर्गत उत्तरायन टाउनशिपमा बसोबास गर्ने एक घरबाट सुनका गहना अनि नगदसहित एउटा मोबाइल फोन चोरी गरेको आरोप छ। विशेष जानकारीको आधारमा, मटिगडा पुलीस स्टेशन टोलीले तुरून्तै कार्यवाही गर्दै छापा मारेको थियो। यसक्रममा मटिगडा पुलीस स्टेशन क्षेत्रअन्तर्गत राणा नगर निवासी संजीव साहानीलाई पक्राउ गर्यो। चोरी गरिएको गहना साहानीको नियन्त्रणबाट उद्धार गरिएको छ।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न