victim's family and expressed sympathy

भाजपाद्वारा पीडित परिवारसँग भेटेर सहानुभूति व्यक्त

Share this news

जलपाइगुड़ी जिल्लाको राजगन्जमा १३ वर्षीया राजबंशी बालिकालाई डालिम मोहम्मद नामक ६० वर्षीया वृद्ध व्यक्तिले बलात्कार गरेको घटना प्रकाशमा आएको छ। यस क्रूर र घृणित घटनाबारे थाहा पाएपछि भाजपाद्वारा दोषीलाई कडाभन्दा कडा सजाय र पीडित परिवारसँग भेटेर परिवारप्रति सहानुभूति व्यक्त गरियो। यसका साथै भाजपा तर्फबाट उनीहरूलाई सबै प्रकारको कानुनी सहयोग उपलब्ध गराउने आश्वासन दिइयो। परिवारको मागअनुसार पार्टीले पनि दोषी व्यक्तिलाई अधिकतम सजाय मृत्युदण्डको माग गरेको छ।

 


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान