Yojana launched by Prime Minister Modi

प्रधानमन्त्री मोदीद्वारा पीएम धन धान्य कृषि योजना आरम्भ

Share this news

आज माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पीएम धन धान्य कृषि योजनाको शुभारम्भ तथा भारत सरकारका विभिन्न प्रमुख योजनाहरु र परियोजनाहरुको उद्घाटन/शिलान्यास अनलाइन माध्यमबाट उपस्थित गरिएको थियो। कार्यक्रमको अवसरमा, प्रधानमन्त्रीले पीएम धन धान्य कृषि योजना सुरु गरे अनि नयाँ दिल्लीमा दलहनमा आत्मनिर्भरता हासिल गर्न लक्षित छ वर्षे मिशनको उद्घाटन गरे। जसको उद्देश्य कृषि क्षेत्रमा आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नु हो। उनले कृषिमा पूर्वाधारकोष, पशुपालन र खाद्य प्रसंस्करण उद्योग अन्तर्गत राष्ट्रको लागि समर्पित विभिन्न परियोजनाहरुको पनि उद्घाटन गरे। यस अवसरमा, प्रधानमन्त्रीले प्राकृतिक कृषि अभ्यास गर्ने किसान समूहलाई प्रमाण पत्र वितरण गरे, प्रमाणित MAITRI प्राविधिकहरुलाई तथा PMKSKs र CSCs मा सफलतापूर्वक रूपान्तरण भएका PACS संस्थाहरुलाई सम्मानित गरे।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न