financial support to victims

पीडितहरूलाई आर्थिक सहयोग दिन विष्टलाई एडवर्ड्सको पत्र

Share this news

४ अक्टोबर २०२५ को प्रभावित परिवारहरूलाई राहत र पुनर्वास आजको मितिसम्म, राज्य वा केन्द्रिय अधिकारीहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको छैन भन्दै अजय एडवर्ड्सले जीटीए सभासदको हैसियतबाट सांसद राजु विष्टलाई पत्राचार गरेका छन्। पत्रमा उल्लेख गरिए अनुसार एमपीएलएडीएस निर्देशकिका अनुसार अध्याय ८, अनुच्छेद ८.० अन्तर्गत, संसदका सम्माननीय सदस्यलाई केन्द्र सरकारद्वारा घोषण गरिएको गम्भीर प्रकृतिका प्राकृतिक प्रकोप प्रभावित क्षेत्रका पुनर्स्थापना र पुनर्निर्माण कार्यका लागि वार्षिक अधिकतम ₹ १ करोड सम्म विनियोजन गर्ने अधिकार दिइएको छ। साथै, राज्य सरकारले घोषण गरेको गम्भीर प्रकृतिका विपद्का लागि एक सांसदले वार्षिक अधिकतम ₹२५ लाखसम्मको रकम विनियोजन गर्न सक्दछ। यसर्थ यो चुनौतीपूर्ण समयमा, लगातार दुई कार्यकालसम्म तपाईँको नेतृत्वमा विश्वास राख्ने दार्जिलिङका जनता तत्काल हस्तक्षेप र सहयोगको लागि तपाईँतिर हेर्दै छन्।
त्यसैले, हामी आशा गर्दछौं कि तपाईं एमपीएलएडीएस अन्तर्गत कानुनी रूपमा तोकिएको जिम्मेवारी पालन गर्दै प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि आवश्यक कोष विनियोजन गर्ने माग एडवर्ड्सले गरेका छन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान