Milan Mode Business Organization

मिलन मोड व्यवसायिक सङ्गठनको देउसी भैलो प्रतियोगिता

Share this news

मिलन मोड व्यवसायिक सङ्गठनले चौथो देउसी भैलो सांस्कृतिक प्रतियोगिताको आयोजन गर्ने भएको छ। आगामी 18 अक्टोबर काग तिहार 19 अक्टोबर अनि कुकुर तिहारको साँझ 5 बजेदेखि 10 बजेसम्म हुने भएको छ। पञ्जीकरण शुल्क 5 सय राखिएको छ। यसक्रममा प्रथम, दोस्रो अनि तेस्रो पुरस्कार दिइनेछ। प्रतियोगीहरू गोर्खे भेषभूषामा हुनपर्नेछ अनि सांस्कृतिक साजबाजहरू प्रयोग गर्नपर्नेछ। प्रतियोगीहरू 7 देखि 15 जनाभित्रमा हुनपर्नेछ। सम्पूर्ण जानकारीको लागि व्यवसायिक सङ्गठनको कार्यालयमा बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्न सङ्गठनका अध्यक्ष हेमन्त गौतमले अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न