dedicated to human service L. b.

मानव सेवामा निःस्वार्थ समर्पित एल. बी. राई

Share this news

मिरिक नगरपालिकाका अध्यक्ष एल. बी. राई आफ्नो सरल र जनमुखी स्वभावका कारण मिरिककाे लाेकप्रिय नेता बन्दै आएका छन्। उच्च पदमा रहेर पनि उनी सदैव जनताको बीचमा रहँदै, नम्रता, सहानुभूति र जिम्मेवारीका साथ नेतृत्व गर्दै आएका छन्।
हालै मिरिक क्षेत्रमा आएको भीषण पैह्राेकाे बेला पनि उनको मानवतापूर्ण र सक्रिय नेतृत्व झनै प्रष्ट रूपमा देखिएको छ। विपत्तिको पहिलो दिनदेखि नै अध्यक्ष राई स्वयं प्रभावित क्षेत्रहरूमा पुगेर राहत कार्यको समन्वय गर्न, पीडितहरूलाई आवश्यक सहयोग पुर्‍याउन निरन्तर सक्रिय रहेका छन्। राईले हाल मिरिक नगरपालिकाकाे सबै पैह्राे प्रभावित क्षेत्रकाे स्थलगत भ्रमण गरि पीडितहरूलाई आवश्यक सहयाेग प्रदान गरिरहेका छन् भने राहत शिविरमा पुगेर उनी आफै पीडितहरूलाई खाना वितरण गर्छन्। उनले नगरपालिकाकाे सबै वार्डहरूमा नै पानीकाे पनि ब्यावस्था गरिरहेका छन्। राईले आपदकाे क्षणमा मिरिक नगरपालिका पीडितहरूकाे साथमा रहेकाे अनि पीडितहरूलाई कुनै पनि प्रकारकाे समस्या हुने नदिने बताएका छन्।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान