जीटीए प्रमुख अनित थापाले राङभाङ, मलट स्थलगत भ्रमणगरे। उनले प्राकृतिक प्रकोपले विध्वंस त ल्याएको नै छ। यति ठूलो ठूलो चट्टानहरू झरेको छ। तर यो ठाउँ डरलाग्दो होइन। त्रास फैलाउने समाचार सम्रेषण नगरौं। पर्यटन विभागले यी चट्टानमा नै Rock Garden बनाएर झन् तामाकोशी आउने बनाउने पो हो कि भनी सम्भाव्य मन्तव्य दिए।
