streets if they do not get concessions

घाेषणा अनुरूप पीडितहरूले सहुलियत नपाए सडकमा ओर्लिने

Share this news

इण्डियन जनशक्ति फ्रण्टले मिरिक नाै माइलकाे राहत शिविरमा बस्नेहरूकाे सुविधाकाे लागि बीसवटा म्याटरेस,कम्बल अनि सिरानी प्रदान गरेकाे छ। उक्त सामाग्री इण्डियन जनशक्ति फ्रण्टका मिरिक संयाेजक प्रशान्त लामा, ग्राम पन्चायत उप प्रधान अनुप सुब्बा, कार्यकर्ताहरू किशाेर तामाङ, दर्शन राई आदिले पिडितहरूलाई प्रदान गरे। यस अवसरमा बाेल्दै संयाेजक प्रशान्त लामाले हामीले नाै माइल राहत शिविरकाे भ्रमण गर्दा पिडितहरूले माग गरेकाे अनुसार सामग्री प्रदान गरेका छाैं भन्दै उक्त सामाग्री इण्डियन गाेर्खा जनशक्ति फ्रन्टका केन्द्रीय संयाेजक अजय एडवर्सले प्रदान गरेकाे बताए। तिनले प्राकृतिक आपदामा परेकाहरूलाई आपतकालीन सेवा प्रदान गरिरहेको बताए। पीडितहरू लामाे समयसम्म राहत शिविरमा बस्न सक्दैनन्। यसैले उनीहरूकाे पुनर्वास चाँडै हाेस् भने। तिनले सत्ता पक्षले पैह्राे पीडितहरूकाे लागि जुन घाेषणा गरिसकेकाे छ।त्याे घाेषणामा मात्रै सिमित नहाेस् भन्दै पीडितहरूले घाेषणा अनुरूप सहुलियत नपाए हामी सडकमा निस्किएर विराेध गर्ने बताए।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान