orphaned brother and sister lived alone

दैव निष्ठुरी बनेपछि टुहुराे दाज्यु बहिनीकाे उजाडियाे बास

Share this news

मिरिक नौ माईल राणा गाउँका एक वर्ष अघि आमा बाबाकाे साथ छुटेपछि दाज्यु बहिनीकाे बास पनि गत ४ अक्टाेबरकाे दिन आएकाे विनाशकारी पैह्राेले क्षतिग्रस्त बनाएपछि मिरिक थर्बु राणाकाे टुहरा टुरी नितेन राई अनि अर्निमा राई बिचल्नीमा परेका छन।बुडाे बाजेशीत बस्दै आएका दुई दाज्यु बहिनीकाे पैह्राेले घर पुरी
दिएकाे।लगाकाे लुगा बाहेक सब‌ै माटाेमा मिलेकाे छ।भाडा वर्तन सबै माटाेमा मिलेकाे छ। उनीहरू अहिले राहत शिविरमा बसीरहे पनि याे स्थायी समधान हाेइन।यस्ताेमा सहयाेगी हातहरूकाे खाँचाे उनीहरूलाई रहेकाे छ। सहयाेगकाे लागि सम्पर्क गर्नु सक्नु हुनेछ- 8967648282, 9733167584

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान