strike for 5 months pay-bonus
strike for 5 months pay-bonus

लङभ्यू चिया श्रमिक 5 महिनाको वेतन-बोनसको सङ्घर्षमा

Share this news

लङभ्यू चिया बगानका कर्मचारीहरूले 5 महिनादेखि वेतन पाएका छैनन्। आजसम्म बोनस पनि दिएको छैन। दसैं आइसक्यो तर बगानका कर्मचारीहरूले न त वेतन पाए न त बोनस। प्रबन्धक एपी सिंहले बारम्बार झुटो बोलेर आज बगानको अवस्था लथालिङग भइसकेको छ। आज कर्मचारीहरूले प्रबन्धकसंग भेट गरेर वेतन र बोनसको कुरा राखे तर के कम्पनीले कर्मचारीहरूको माग पुरा गर्ला त ? भन्ने कुरामा निश्चितता छैन।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार