डीएच अपार्टमेन्ट समूहद्वारा राेगीलाई लाखौं सहयाेग

Share this news

सुके जाेरबङ्लाे खण्ड अन्तर्गत धजे चियाकमान नाै नम्बर गाउँका 24 बर्षीय अनिकेत लिम्बू ( सुब्बा) मृगाैला राेगले थलिएपछि उनकाे डाइलाेसिस हाल चलिरहेकाे छ। निम्न वर्गका अनिकेतकाे उपचारकाे लागि सात समुद्र पारि इज्राइलमा कार्यरत भारतीय गाेर्खाहरूकाे समूह मिरिक दार्जीलिङ हिल्स अपार्टमेन्ट समूहले केही साता अघि 27 हजार रूपियाँ उपचारकाे लागि सहयाेग गरेका थिए भने दाेस्राे चाेटी शुक्रबार एक लाख बीस हजार रूपियाँ फेरि सहयाेग गरेकाे छ।उक्त सहयाेग राशि शुक्रबार मिरिक रिपोर्टस क्लब अनि पाेख्रेबुङ रिपोर्टस क्लबका पदाधिकारीहरू बिसन राई, मुस्कान राई खेसाङ, विनाेद प्रसाईं, विवेक सार्की अनि पवन तामाङकाे बाहुलीबाट स्थानीय बसुन्धारा समाजका पदाधिकारीहरू अनि परिवारका सदस्यहरूकाे उपस्थितिमा
राेगी अनिकेत लिम्बू ( सुब्बा)लाई हस्तान्तरण गरे। उक्त सहयाेग राशि प्राप्त गरेपछि राेगीका आमा बाबा अनि राेगी अनिकेतले मिरिक दार्जीलिङ हिल्स अपार्टमेन्ट समूहका सदस्यहरूप्रति आभार प्रकट गरेका छन्।​

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ