Badamtam by MLA Neeraj Jimba
Badamtam by MLA Neeraj Jimba

विधायक नीरज जिम्बाद्वारा बदामताममा स्ट्रीट लाइट प्रदान

Share this news

दार्जीलिङ विधानसभा क्षेत्रका बिधायक विधायक निरज जिम्बाले आफ्नो विधायक निधि (MLA LAD Funds) अन्तर्गत पुल–बिजनबारी ब्लकका गाउँहरूमा स्ट्रीट लाइट स्थापना गरि महत्वपूर्ण पहल सफलतापूर्वक सम्पन्न गरेका छन् । बदामताम ग्रामपञ्चायत डाँडा गाउँ, लामास डिभिजनमा सातवटा स्ट्रीट लाइट ,स्वास्थ्य केन्द्र, सवारी पार्किङ क्षेत्र र गाउँमा जडान गरिएको छ। त्यसै गरी, लेबोङ भ्याली ग्रामपञ्चायत २ अन्तर्गत गन्ति डाँडा, मिलन संघ ब्यानोकबर्न चिया बगानमा अन्य सातवटा स्ट्रीट लाइट जडान गरिएका छन्, जसमा शिव मन्दिर, महिन कडा मोड, समाज भवनलगायतका स्थान समावेश छन्। यो कार्य पश्चिम बंगाल जनजातीय विकास सहकारी निगम लिमिटेड (WBTDCC Ltd.), जलपाईगुडी मार्फत सम्पन्न गरिएको हो, जसको लागत दुवै योजनामा प्रत्येक रु. २,४६,१०६ रहेको छ। विधायक जिम्बाले थप जानकारी गराउदै भने, यो पहलले गाउँस्तरीय विकास र जनकल्याणप्रतिको आफ्नो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जसले वातावरण मैत्री उज्यालो, सुरक्षित ग्रामीण बाटो र सबल सामुदायिक सुविधा सुनिश्चित गर्नेछ।

Share this news
आजको रोजाइ
दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

आजको रोजाइ