Darjeeling integration
Darjeeling integration

सिक्किम दार्जीलिङ एकीकरण लिएर प्रदर्शन

Share this news

कालेबुङमा विभिन्न राजनैतिक दल अनि गैर राजनैतिक संघ संस्थाका प्रतिनिधिहरु द्वारा सिक्किम दार्जीलिङ एकीकरण विषय प्रदर्शन गरिएको छ।
डम्बर चोकमा we want unification अनि उन्मुक्ति आदि लेखिएको प्ले कार्ड लिएर जन आन्दोलनका अध्यक्ष हर्क बहादुर छेत्री लगायत कार्यकर्ता अनि सिक्किम दार्जीलिङ एकीकरणको वकालत गरिरहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सुबास मनी सिंह देश भक्त सुब्बा लगायत विभिन्न स्थानबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैबीच आउँदो दिनमा लगातार रुपमा यो विषय अभियान सञ्चालन गरिने डा हर्कबहादुर छेत्री ले बताएका छन्

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष