हरिभक्त कटुवालको 91औं जयन्ती मनाइने

Share this news

हरिभक्त कटुवाल राष्ट्रिय प्रतिष्ठानले आगामी 2 जुलाई आइतबार भारतीय नेपाली साहित्यका निर्माता र बहुप्रतिभाशाली व्यक्तित्व हरिभक्त कटुवालको 91औं जयन्ती पालन गर्ने भएको छ। यस सन्दर्भमा आगामी 29 जून 2025 आइतबार दिउँसो साडे तीन बजे, प्रतिष्ठानका संरक्षक गोविन्द कटुवालको निवास, खप्रेल बजार, सिलगढीमा सभाको आयोजन गरिएको छ। उक्त सभामा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरू अनि अरू शुभचिन्तकहरूलाई उपस्थितिको लागि प्रतिष्ठानका सचिव कृष्ण गुरूङले अनुरोध गरेका छन्। अधिक जानकारीको लागि 8906463188 अथवा 9126809722 मा सम्पर्क गर्ने अनुरोध पनि गरिएको छ।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान