Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

विभिन्न पार्टीबाट 90 परिवार आइजीजेएफमा सामेल

Share this news

आइजीजेएफ केन्द्रीय पार्टी कार्यालय पी कोठीमा समर्थन कार्यक्रम आयोजना गरियो। उक्त समर्थन कार्यक्रममा तक्दाह टिस्टाभेल्ली समष्टि, तक्दाह ग्लेनबर्ण समष्टि लगायत कालेबुङ क्षेत्र अन्तर्गत गितब्लिङ निम्बोङ 41 नम्बर समष्टिबाट जम्मा 90 घरले आइजीजेएफमा समर्थन जनाए। समर्थन जनाउनेहरु बिभिन्न राष्ट्रिय तथा क्षेत्रीय दलहरुमा विगत दिनमा आवद्ध रहेका थिए।- अब पहाड़ले अजय एडवर्ड्सको नेतृत्वमा विकसित, समृद्ध, सुशासित अनि अनुशासित र भ्रष्टाचारमुक्त जनताको राज पाउनेछ भन्ने बिश्वास अनि आस्थाको साथमा हरेक जग्गा जग्गाबाट समर्थन जनाउन आएको हो भन्ने समर्थकहरुको भनाई रहेको थियो। उक्त समर्थन कार्यक्रममा आई जी. जे.एफ. प्रमुख संयोजक अजय एडवर्ड्स लगायत सी. डब्ल्यू.सी. -का शीर्ष नेतृत्वहरु साथै सभासद्हरुको बिशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सभापतित्वको भार स्वयं पार्टीका प्रमुख अजय एडवर्ड्स रहेका थिए भने समर्थन कार्यक्रमलाई युवा नेता राब्गे राईद्वारा संचालन गर्दै क्रमैले सी डब्ल्यू सी.का नर्बु छिरिङ भोटिया, आर. आर. खण्डका संयोजक साम्देन लामा, युवा नेता संजोग गुरुङ अनि अन्तमा पार्टी प्रमुख अजय एडवर्ड्सले आजको समर्थकहरुलाई स्वागतको साथमा सम्बोधन राखे।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या