समरदुङ टनल दुर्घटना: १३ शव उद्धार, एनएचपीसीद्वारा मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ राहत घोषणा
नाम्ची जिल्लाको झोलुङस्थित निर्माणाधीन एनएचपीसी टिस्टा जलविद्युत् परियोजनाको समरदुङ टनलमा ग्यास लिक भएपछि भएको दुर्घटनामा हालसम्म १३ जनाको शव उद्धार गरिएको छ। एनएचपीसीले मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ राहत उपलब्ध…
