नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई
सिटिजन एक्शन पार्टी–सिक्किम (क्याप–सिक्किम) को नामथाङ–रातेपानी विधानसभा निर्वाचन क्षेत्र कार्यकारिणी समितिको बैठक नामथाङको मानेडाँडामा सम्पन्न भएको छ। बैठकमा पार्टी अध्यक्ष गणेश कुमार राईले क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी भएको दाबी…
