खर्साङमा ८०औँ स्वतन्त्रता दिवस समारोहको तयारी तीव्र, आयोजक समितिद्वारा भव्य आयोजनाको प्रतिबद्धता
आगामी ८०औँ स्वतन्त्रता दिवस समारोहलाई सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित खर्साङमा स्वतन्त्रता दिवस समारोह आयोजक समितिले तयारीलाई तीव्र बनाएको छ। यसैक्रममा टाउन कमिटी हलमा आयोजित बैठकमा विद्यालय…
