आईजीजेएफको आरोप: पोखरियाबोङ–नागरी–धजिया सडक मर्मतमा अनियमितता, दुई साताभित्र काम सुरु नभए एफआईआर दर्ता गर्ने चेतावनी

इन्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) ले पोखरियाबोङ समष्टि र नागरी–धजिया समष्टिलाई जोड्ने सडकको मर्मत कार्यमा अनियमितता भएको आरोप लगाएको छ। पार्टीले सम्बन्धित निकायलाई दुई साताभित्र मर्मत कार्य सुरु गर्न अल्टिमेटम…

Continue Readingआईजीजेएफको आरोप: पोखरियाबोङ–नागरी–धजिया सडक मर्मतमा अनियमितता, दुई साताभित्र काम सुरु नभए एफआईआर दर्ता गर्ने चेतावनी