फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग
फिफा विश्व कप २०२६ को सेमिफाइनलपछि फकल्याण्ड (माल्भिनास) द्वीपसम्बन्धी ब्यानर प्रदर्शन गरेको विषयलाई लिएर प्रिमियर लिगमा खेल्ने तीन अर्जेन्टिनी खेलाडीको वर्क भिसा रद्द गर्न बेलायतमा माग उठेको छ। यद्यपि, कानुनी…
