खरसाङमा राशनको सूचीबाट धेरैको नाम काटिन्दैछ
सार्वजनिक वितरण प्रणाली अन्तर्गत प्रदान गरिने सरकारी राशनमा नाम काटिएका धेरै मानिसहरू असन्तुष्ट बनेका छन्। शुक्रवार अनि शनिवार गरेर खरसाङ्का धेरै राशन कार्ड धारकहरूको राशनको सूचीबाट नाम काटिएको थाहा लागेको…
