जीटीएलाई खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज गर्न पर्छ: जितेन राई
जीटीएलाई पूर्ण रूपमा खारेज गर्नु हो भने जीटीए एक्ट नै खारेज हुन पर्छ यो भनाई निर्वाचित सभासद जितेन राईको हो। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको निर्वाचित सभासदहरूको बैठक सम्पन्न भयो। आयोजित…
