आईपीएस अधिकारी दावा शेर्पाको निधनले मर्माहत : डा. दिवाकर प्रधान
१९७०-को दशकमा हामी सन्त रोबर्टस पाठाशाला पढ्दा दावा नगरपालिका उच्च विद्यालय पढ्थे। नगरपालिका उच्च विद्यालयमा मेरा चबाजु एम बी प्रधान प्रधान अध्यापक र पाजु गौतमनारायण प्रधान उप प्रधान अध्यापक…
