ऋषिहाट खासमहल बस्तीमा गोरामुमोको शाखा गठन, संगठनलाई थप गति
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई निरन्तरता दिँदै दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत ऋषिहाट–ब्लुमफिल्ड समष्टिको ऋषिहाट खासमहल बस्तीमा नयाँ शाखा समिति गठन गरेको छ। समष्टि उपाध्यक्ष बिरमन लामाको…
