मेस्सी कार्यक्रम विवादमा पूर्व खेलमन्त्री अरूप विश्वासविरुद्ध एफआईआर दर्ता
पश्चिम बंगालका पूर्व खेलमन्त्री तथा तृणमूल कांग्रेस (TMC) नेता अरूप विश्वास विरुद्ध चर्चित ‘मेस्सी कोलकाता कार्यक्रम’ विवादमा एफआईआर दर्ता गरिएको छ। कार्यक्रमका मुख्य आयोजक सतद्रु दत्तले दिएको उजुरीका आधारमा बिधाननगर…
