गोर्खाल्याण्ड, गोर्खा पहाडदेखि बाहिर बस्ने गोर्खाहरुको आवश्यकता हो
छुट्टै राज्य गोर्खाल्याण्डको चाहाना दार्जीलिङ कालेबुङका केहि नेताहरुको हुनसक्छ, तर यहाँका गरिखाने र खटिखाने जन-साधारण मानिसहरूको निम्ति अनि दार्जीलिङ कालेबुङदेखि बाहिर बस्ने गोर्खाहरुको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड आवश्यकता हो। हामी…
