दार्जीलिङको सोनादा भाङबारीबाट २० घर परिवार गोरामुमोमा सामेल

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टिमा रहेको निम्न सोनादा भाङबारी शाखाबाट २० परिवार गोरामुमोमा सामेल भएका छन्। भाङबारी सार्वजनिक भवनमा सुरेश राईको अध्यक्षतामा भएको समर्थन…

Continue Readingदार्जीलिङको सोनादा भाङबारीबाट २० घर परिवार गोरामुमोमा सामेल